‘हरिबहादुरको जुत्ता हेरेर’ सेन्सर सदस्य हाँस्दाहाँस्दै भावुक बने !

September 23, 2025 at 09:52 AM

फूलपातीमा प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका कार्यसमितिका सदस्य चलचित्रको क्लाइमेक्स हेरेर भावुक बनेका थिए । चलचित्र हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...