काठमाडौं– अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा एउटा जिज्ञासा राखेकी छिन् । उनले एउटा स्टाटसको अन्त्यमा ‘जिज्ञासा’ लेख्दै केही गम्भिर विषय उठाएकी छिन् । हाल प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ का कारण चर्चा तथा लोकप्रियताको शिखरमा रहेकी यी अभिनेत्रीलाई ‘नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली’ गीतले अत्यधिक सफलता दिलायो । गत तीजको अवसर पारेर प्रदर्शनमा आएको उक्त फिल्मको यो गीतले उनी यो बीचमा जहाँ–जहाँ पुगिन्, यही गीतमा नृत्य गर्नु पर्ने वाध्यतासमेत व्यहोरिन् । सार्वजनिक समारोहमै उनी यो गीतमा कम्मर मर्काउन पछि परिन् । उनको प्रस्तुतिले अधिकांशको मन जित्यो । यसैबीच, जेन–जी आन्दोलनपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...