‘बलिदान’ निर्देशक सन्तोष सेन भन्छन्- ‘हाम्रो फिल्ममा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ’

September 24, 2025 at 04:06 AM

काठमाडौं– नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन् । निर्देशक सेनले यो फिल्मलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन् । ‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो । लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो फिल्म पर्दामा आउन लागेको हो । यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो’, निर्देशक सेनले बताए– ‘फिल्मलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ । हामीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...