‘चिराग’ को फर्स्टलूक पोस्टर सार्वजनिक

September 24, 2025 at 02:50 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘चिराग’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको हो । ‘चिराग’ आगामी मंसिर ५ देखि देशव्यापी रिलिजमा आउने बताइएको छ । सार्वजनिक पोस्टरमा कलाकार त्याग मूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । उनलाई कसैले कुल्चिएको छ । त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् । फिल्म आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...