आजदेखि चलचित्र हल खुले

September 15, 2025 at 07:55 AM

काठमाडौं, ३० भदौ । जेनजी आन्दोलनका कारण बन्द रहेको देशभरका फिल्म हल आजदेखि खुलेका छन् । आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...