काठमाडौं– माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’ मा गुरुङ फिल्म क्षेत्रका चर्चित कलाकार विश्वास गुरुङ तथा माया गुरुङ अनुवन्धित भएका छन् । यो फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई अनुवन्धित भैसकेका छन् । गुरुङ फिल्मका चर्चित अभिनेता विश्वास गुरुङले जुनी जुनी, तिमी नभए, म्हो, कुटुम्बेरी साइनो, फिच्यो तथा सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ह्युल, च्यागी तथा घलेकमा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ फिल्मबाट पहिलो पटक नेपाली रजतपटमा डेब्यू गर्न उत्साहित रहेको बताउँछन् । त्यसमाथि गुरुङ फिल्मका गडफादरका रुपमा परिचित माओत्से ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...