अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ को फर्स्टलुक सार्वजनिक

September 24, 2025 at 06:55 AM

काठमाडौं। निर्देशक टंक बुढाथोकीले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार अशोक दर्जीलाई विद्यार्थीको पोशाकमा प्रस्तुत गरिएको छ। “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइनमार्फत फिल्मले दर्जीको जीवनयात्रा देखाउने संकेत गरिएको छ। फिल्म आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...