कार्तिक २१ गते रिलिज हुने ‘मन बिनाको धन’बाट अशोक दर्जीको फर्स्टलुक सार्वजनिक

September 24, 2025 at 08:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मन बिनाको धन’को फर्स्टलुक सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवनमा आधारित सिनेमाको पोस्टरमा उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । सिनेमाको सार्वजनिक पोस्टरको पृष्ठभूमिमा अशोक सानो छँदाको तस्वीर देख्न सकिन्छ । जुन उनले झापामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...