‘वरिष्ठ बलराम’गीत : शान्तिश्री र प्रशान्तको स्वरमा ‘न्यौली बनैमा’

September 24, 2025 at 01:43 PM

फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्यौली बनैमा’ बोलको गीतमा प्रशान्त शिवाकोटीको शब्द रचना र संगीत छ भने प्रशान्त र शान्तीश्री परियारको छ। प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन् । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्ति गरेकी छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...