‘बलिदान’ मनोरञ्जनमात्र होइन, जोस र जिम्मेवारीको सन्देश : सेन

September 24, 2025 at 10:59 PM

काठमाडौं । ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले यस चलचित्रप्रति आफ्नो गहिरो विश्वास प्रकट गर्नुभएको छ । उहाँका अनुसार यो चलचित्र केवल मनोरञ्जनको साधनमात्र नभई देशभक्ति र आमाप्रतिको कर्तव्यबोधको जीवन्त अभिव्यक्ति हो । ‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्नु निकै चुनौतीपूर्ण थियो । लामो धैर्य र अथक परिश्रमपछि यो चलचित्र दर्शकसमक्ष ल्याउन लागिएको हो । यसको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...