‘पेन्सनपट्टा’मा विश्वास र माया

September 24, 2025 at 10:45 PM

काठमाडौं । चलचित्र ‘पेन्सनपट्टा’मा विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित हुनुभएको छ । दयाहाङ राई मुख्य भूमिकामा बन्ने यस चलचित्रमा गुरुङ सिनेमाका चर्चित कलाकारद्वय जोडिनुभएको हो । अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गर्नुभएको छ । अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गर्नुभएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...