काठमाडौं । राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र विवेक दोङको स्वरमा रहेको गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता(दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गोविन्द सोनीको मिक्सिङरमाष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले […]
The post सम्झनाका पलमा सूर्य र रविना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...