‘बलिदान’ को अग्रिम टिकट बिक्री प्रारम्भ, देशभर शो सङ्ख्या बढ्दै

September 25, 2025 at 04:01 AM

काठमाडौं– असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को अग्रिम टिकट बिक्री प्रारम्भ भएको छ । नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट विक्री प्रारम्भ भइसकेको छ भने बिहीवारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन् । यो फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ । त्यसै गरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ। देशभरका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...