फूलपातीका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को अग्रिम टिकट बिक्री सुरु

September 25, 2025 at 02:39 AM

काठमाडौं – असोज १३ गते फूलपातीको अवसरमा रिलिज हुन लागेका तीन चलचित्रहरू ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को अग्रिम टिकट बिक्री सुरु भएको छ। रिलिज मितिभन्दा ६ दिन अगाडि नै बुधवारदेखि देशभरका हलहरूमा बिहान ५ बजेदेखि मध्यरात ११:५५ बजेसम्मका शोहरू खुल्ला गरिएको हो। दसैँलाई नेपाली चलचित्रको व्यापारका लागि निकै राम्रो समय मानिने भएकाले निर्माताहरू यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...