‘बलिदान’ ले मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्काउँछ : सन्तोष सेन

September 25, 2025 at 05:38 AM
1 min read

काठमाडौँ- निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’ प्रति आफ्नो अटुट भरोसा रहेको बताएका छन्। उनले फिल्मलाई केवल मनोरञ्जनको साधन मात्र नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका हुन्। ‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज पर्दामा आउन लागेको छ,’ उनले भने, ‘यसको प्रमुख भरोसा भनेकै देशप्रतिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...