‘हरिबहादुरको जुत्ता’ ले उठाएको विषयवस्तु जेन–जी पुस्ताको मागसंग ठ्याक्कै मिल्न पुगेको छ’: हरिवंश आचार्य, कलाकार

September 25, 2025 at 10:11 AM

काठमाडौं– कलाकार हरिवंश आचार्यसहित फिल्म ‘हरिबहादुरको जुत्ता’ को सम्पूर्ण टीम यतिबेला आफ्नो फिल्मको प्रचार–प्रसार अभियानमा होमिएको छ । यसैबीच, यही असोज १३ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउन लागेको ‘हरिबहादुरको जुत्ता’ को टीमले बिहीवार भने पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ । पत्रकार अन्तरक्रियामा सहभागिता जनाउनुअघि कलाकर्मीसंग कुराकानी गर्दै फिल्मका लेखक तथा मुख्य अभिनेता हरिवंश आचार्यले ‘हरि बहादुरको जुत्ता’ को कथावस्तुु एक वर्षअघि नै तयार पारिएको भए भने दुई साताअघिको ‘जेन–जी’ पुस्ताले उठाएको मुद्दा नै आफ्नो फिल्मको मुख्य विषयवस्तु भएको खुलासा गरेका छन् । ‘हाम्रो फिल्म प्रदर्शनका लागि पूर्ण रुपले तयार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...