‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, असोज १३ गतेदेखि प्रदर्शन

September 25, 2025 at 11:52 AM

काठमाडौं। असोज १३ गते दशैंको फूलपाती बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। सेन्सर बोर्डमा फिल्म अवलोकनपछि कथावस्तु, प्रस्तुति …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...