काठमाडौं : मिलन तामाङको निर्देशनमा तयार भएको सिनेमा ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो सिनेमाको बुधबार बेलुकी सेन्सर भएको हो । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । सिनेमा कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरूले तारिफ गरेको निर्माणपक्षले बताएको छ । सिनेमाका …
सेन्सरका कर्मचारीहरूले गरे ‘माईतीघर’को तारिफ, सबै बर्गका दर्शकले हेर्न मिल्ने Read More »
The post सेन्सरका कर्मचारीहरूले गरे ‘माईतीघर’को तारिफ, सबै बर्गका दर्शकले हेर्न मिल्ने first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...