मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको करियरलाई लिएर रूपरेखा बन्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। अड्केको धन प्राप्त हुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजनाहरू बनाउन अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोस्। […]
The post आज–१० आश्विन २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...