असोज २५ देखि राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा आउने

September 26, 2025 at 07:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको जीवन र सिनेमाका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आगामी असोज २५ देखि बजारमा आउने भएको छ । दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...