‘माइतीघर’को मेरो पात्र ग्रे सेडमा छ : धिरज मगर

September 26, 2025 at 08:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो सिनेमालाई लिएर दर्शकमा उत्साह पनि देखिएको छ । गीत तथा ट्रेलरले दर्शकको साथ पाएपछि सिनेमाको फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ । यो सिनेमाका मुख्य अभिनेता धिरज मगर हुन् । पहिलो पटक मल्टीस्टारर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...