काठमाडौं- आगामी असोज १२ गते सोमवार अर्थात बडादशैँ फूलपातीको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पेरेन्टल गाइडेन्स पिजी प्रमाणपत्र प्रदान गरेको छ । शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले यो बहु प्रतीक्षित नेपाली फिल्मलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी पिजी श्रेणीमा पार्ने निर्णय गरेको हो । सन्तोष सेन निर्देशित ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ । निर्माण संस्थाका अनुसार यो फिल्मले हालसम्म करिब २५० शो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...