सिनेमा क्षेत्रमा भविष्य खोज्दै हरिप्रसाद ढकाल

September 26, 2025 at 10:23 PM

काठमाडौं । स्याङ्जामा विसं. २०५५ मा जन्मिनुभएका हरिप्रसाद ढकाल सानैदेखि सिनेमा क्षेत्रप्रति गहिरो रुचि राख्नुहुन्थ्यो । त्यही रुचिलाई जीवनको मार्गदर्शन बनाउँदै उहाँ गाउँमा एसएलसी पास गरेपछि शहर प्रवेश गर्नुभयो र सिने क्षेत्रमै भविष्य खोज्न थाल्नुभयो । हाल उहाँ सिनेमा क्षेत्रमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । सुरुमा स्पट ब्वाइ र क्यामरा ट्रेकको जिम्मेवारी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...