काठमाडौं– यो वर्षको बडादशैँ तथा शुभ दिपावलीको अवसरमा नेपाली फिल्म हेर्न चाहने दर्शकका लागि खुशीको खवर छ । नेपालीहरूको महान् पर्वहरू दशैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म सिनेमाघरले ‘दशैँ–तिहार मुभी मेला’ सार्वजनिक गरेको छ, जसमा व्यवसायिक रुपमा सफल भएका नेपाली फिल्महरू पिताम्बर, गाउँ आएको बाटो, होस्टेल–३ तथा फेरी रेशम फिलिली रिलिज भएका छन् । विभिन्न शैली र कथावस्तु समेटिएका यी फिल्म दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन् । दर्शकले यी फिल्महरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमाघर एप डाउनलोड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...