काठमाडौं : मंगलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै सिनेमा ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै सिनेमा युनिट छायांकनमा निस्किएको छ । यस सिनेमामा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् …
‘मोदीबेनी’को शुभमुहूर्त सङ्गै छायांकनमा, मुख्य अभिनेत्रीमा वर्षा Read More »
The post ‘मोदीबेनी’को शुभमुहूर्त सङ्गै छायांकनमा, मुख्य अभिनेत्रीमा वर्षा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...