लोकप्रियता बढाउँदै ‘जेरी अन टप’ को ‘कुरौनी’ (भिडियो)

September 28, 2025 at 06:20 AM

काठमाडौं– आगामी तिहारको अवसर पारेर यही असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिवार साँझ बुढासुब्बा डिजिटलमार्फट युट्यूबमा सार्वजनिक गरिएको गीतलाई दर्शकले सुरुवातमै राम्रो प्रेम दर्शाएका छन् । युट्यूवमा आक्रामक भ्यूज बटुलिरहेको यो गीतमा व्यक्त भएका १६ सय बढी प्रतिक्रिया शत–प्रतिशत सकारात्मक छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी र जस्सीता गुरुङको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । गीतको भिडियोमा समावेश अभिनेत्री जसीता गुरुङको नृत्यले प्रशंसा पाउँदा अधिकांश प्रतिक्रियामा फिल्मको प्रदर्शन मितिलाई प्रतिक्षा गरिएको छ । भेट्रान संगीतकार कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...