कार्तिक १४ गते रिलिज हुने ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

September 28, 2025 at 01:15 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परान’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज गरिएको हो । सार्वजनिक गीतमा रिदम कँडेलको कम्पोज र संगीत तथा दीपक प्रसाद आचार्य र अनिश अधिकारीको शब्द रचना अनि प्रमोद खरेल, यमन श्रेष्ठ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...