‘हर्ष’को फिल्मको ‘सिठ्ठी मार’ गीत सार्वजनिक

September 28, 2025 at 01:44 PM

फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो । पारिवारिक ड्रामा फिल्म मंसिर १२ गते रिलिज हुँदैछ। सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो, जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ। पवित्रा घिमिरेको शब्द रचना रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...