सिमसिमे पानीमा ‘परान’को पहिलो गीत रिलिज

September 28, 2025 at 03:11 PM

फिल्म ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार सिमसिमे पानीका बिच परानको विवाहको परिवेशमा तयार गरिएको गीत रिपलज गरिएको हो। गीत : भिडियोमा फिल्मका शीर्ष अधिकांश जसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडिओमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...