आजदेखि सिनेमा हलमा तीन नेपाली फिल्म, बिहानैदेखि हल भिजिटमा कलाकार

September 29, 2025 at 03:09 AM

काठमाडौं– दशैंँ रिलिज अन्तर्गत आज असोज १३ गते सोमवार अर्थात बडादशैँको फूलपातीका दिनदेखि तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छ्न् । सोमवार बिहान ५ बजेदेखि नै तीन नयाँ फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ तथा ‘बलिदान’ को प्रदर्शन प्रारम्भ भएको छ । यसैबीच, तीन वटै फिल्मका कलाकारहरु हल भिजिट अन्तर्गत बिहानैदेखि विभिन्न सिनेमा हलको भ्रमणमा निस्केका छन् । उनीहरूले सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिँदै छ्न् । फिल्म ‘माइतीघर ‘ को टीम फिल्म अहिले बिहान ९:०० बजे न्यूरोडस्थित रन्जना सिनेमा हलमा पुगेर दर्शकको प्रतिक्रिया लिँदैछ । केदार घिमिरे, प्रकाश सपुत, उपसना सिंह ठकुरी तथा धिरज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...