The post ‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार appeared first on Celebrity Nepal.
काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई रमाइलो र भावनात्मक अनुभव दिलाएको छ। चलचित्र कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्माण पक्षका अनुसार गीतको […]
The post ‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...