काठमाडौं : आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एसिड आक्रमण घटनाको कथामा निर्माण हुने सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । सिनेमाको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए भने यो सिनेमामा ओलीले प्रधानमन्त्रीको भूमिकामा अतिथि कलाकारको रुपमा अभिनय गर्न लागेको जानकारी समेत दिइएको छ …
सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा Read More »
The post सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...