‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक

September 30, 2025 at 07:49 AM

काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन अनलाइनमार्फत सार्वजनिक गरिएको गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ भने कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...