काठमाडौं– यही वर्षको तिहारको भाइटीकाको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ । बडादशैँको महाअष्टमीका दिन मंगलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक एसडी योगीले स्वर दिएका छन् । गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सरमास्टर रहेको छ । मौसम हिमालीको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा प्रकाश सपुत तथा परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको छ । यो गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...