काठमाडौं– बडादशैँको फूलपातीको अवसर पारेर असोज १३ गते सोमवारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ । प्रदर्शनको पहिलो दिनमै सिनेमा हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन मंगलवार पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ । काठमाडौंदेखि बाहिरी जिल्लासम्म सिनेमा हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको निर्माण संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो फिल्म हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने फिल्म पहिलो पटक बनेको महसुस गरेको बताए । कतिपय दर्शकलाई फिल्मभरि आमा र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...