काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ । प्रेमिल भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने …
The post ‘अभिमन्यु’को गीत ‘मरौँ ज्यानले…’ : एक अर्का बिना बाच्न नसक्ने अवस्थामा कामेश्वर र लक्ष्मी first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...