अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज

October 4, 2025 at 05:47 AM

द सिनेमा टाइम्स, काठमाडौं ।‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ । प्रेममा लीन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...