बाढी प्रभावित भई हल पुग्न नसके क्युएफएक्सले टिकट ‘रिफन्ड’ गर्ने

October 4, 2025 at 03:14 PM

काठमाडौं – नेपालको सबैभन्दा ठुलो सिनेमा हल चेन क्युएफएक्स सिनेमाजले देशका विभिन्न क्षेत्रमा बढ्दो नदीको सतहका कारण आएको बाढीले प्रभावित दर्शकका लागि विशेष व्यवस्था गर्दै टिकट फिर्ता (रिफन्ड) नीतिको घोषणा गरेको छ। कम्पनीले शनिवार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै लेखेको छ, “बढ्दो नदीको सतहका कारण केही क्षेत्रहरू बाढीले प्रभावित भएका छन्। तपाईँको सुरक्षा हाम्रो पहिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...