काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन् । ‘छक्कापञ्जा कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनिबार टेक्सासमा आयोजित एक कार्यक्रमका बिच ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सासको उद्घाटन गरे । उद्घाटनमा उनीहरुलाई कलाकार महादेव त्रिपाटीले साथ दिएका थिए । उद्घाटनापछि कलाकार दिपक दिपाले आफ्नो हेयर […]
The post न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुनको शुभारम्भ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...