कस्तो भइरहेको छ ‘माइतीघर’ को व्यापार ?

October 5, 2025 at 07:35 AM
1 min read

काठमाडौं- फूलपातीको दिनदेखि रिलिजमा आएको फिल्म ‘माइतीघर’ को व्यापार मोफसल बाहिर पनि आक्रामक देखिएको छ । आईतवार रिलिजको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ । यो फिल्मको आज पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार आक्रामक देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै आक्रामक देखिएको हो । यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ । काठमाडौंका हलमा पनि दर्शकको चाप देखिएको छ । पश्चिमका थुप्रै स्टेशनमा फिल्मको व्यापार आक्रामक देखिएपछि यसका कलाकार नेपालगञ्ज जाने तयारीमा लागेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...