बिजय र बर्षाको ‘मालती मंगले’ समय तालिकामै सुट सकियो

October 5, 2025 at 08:11 AM

बिजय बराल र बर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ । लगातार छायाङ्कनको क्रममा ३१ औँ दिन गएको सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए । उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...