‘मैझारो’ गीत : रोमान्टिक बने धिजर र मिरुना

October 5, 2025 at 07:36 AM

कात्तिक ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ । गत फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको हो । धिरज मगर र मिरुना मगर फिचर्ड गीतलाई करिब पन्ध्र लाखले हेरेका छन्। मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन् । लभ सङ गीतमा फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...