देशव्यापी रूपमा कस्तो चलिरहेको छ ‘बलिदान’ ?

October 5, 2025 at 08:41 AM
1 min read

काठमाडौं- बडादशैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतवार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ। वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ। प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ‘बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्। काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले पनि देशका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...