समिर भट्टको ’बलिदान’ कस्तो चल्दैछ ?

October 5, 2025 at 08:58 AM

समिर भट्ट स्टारर फिल्म ’बलिदान’ ले हालसम्म कति कलेक्सन गर्यो त ? फिल्मका निर्माता र वितरकले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् । यद्पी फिल्मको सुरुवाती व्यापार सुखद् छ । यो साता सन्तोष सेन निर्देशित फिल्मले कस्तो व्यापार गर्छ भन्ने कौतुहलता देखिएको छ । वितरकहरूका अनुसार फिल्म बलिदानले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...