बलिदान’ हेरेर बच्चादेखि आमासम्म समीरका फ्यान, महिलाहरूले सिनेमा हेरेर भने– समीरजस्तो छोरो होस्

October 5, 2025 at 02:38 PM

‘काठमाडौं । समीर भट्ट स्टारर सिनेमा ‘बलिदान’ले दर्शकको तारिफ पाएको छ । समीर भट्टको एक्सन, राष्ट्रियता र आमाप्रतिको प्रेमलाई दर्शकले रूचाइरहेका छन् । समीरले ‘बलिदान’ एक्सन मात्रै नभएर माटो र आमाको कथा भएको बताएका छन् । यसलाई दर्शकले मन पराइरहेका छन् । समीरलाई कम्प्याक्ट हिरो भन्दै उनको तारिफ गरिरहेका दर्शकले उनको एक्सनको खुलेर प्रशंसा गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...