‘माइतीघर’को भिडियो च्यालेन्ज बुटवलका सुरज र नाश्री डान्स एकेडेमीले जिते

October 5, 2025 at 04:46 PM

काठमाडौं – फूलपातीको दिनबाट प्रदर्शनमा आएको ‘माइतीघर’ चलचित्रले आफ्नो शीर्ष गीतमा आयोजना गरेको भिडियो प्रतियोगिताको परिणाम सार्वजनिक भएको छ। ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको उक्त लोकप्रिय गीतमा आयोजित भिडियो च्यालेन्जको विजेता घोषणा गरिएको हो। निर्माता पक्षका अनुसार, यस गीतमा एक हजारभन्दा बढी प्रतियोगीहरूले भिडियो बनाएर पठाएका थिए। तीमध्येबाट कोरियोग्राफर कविराज गहतराजले निर्णायकका रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...