काठमाडौं । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’को व्यापार मोफसल बाहिर पनि आक्रामक देखिएको छ । रिलिजको आठौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ । यो फिल्मको पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार आक्रामक देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै […]
The post मोफसलमा माइतीघरको आक्रामक व्यापार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...