सुरज र नाश्री एकेडेमीले जिते ‘माइतीघर’ गीतको भिडियो प्रतियोगिता

October 6, 2025 at 07:10 AM

काठमाडौँ– फिल्म ‘माइतीघर’ को गीतमा आयोजना गरिएकोको भिडियो प्रतियोगितामा बुटवलका दुई समूह विजेता बनेका छन्। बुटवलका सुरज सिञ्जाली मगर र बुटवल, कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह विजेता बनेको हो। निर्माण पक्षले दुवै प्रतियोगी समूहको अंक बराबर आएकाले संयुक्त विजेता घोषणा गरिएको जनाएको छ। विजेताका लागि टिमले पाँच लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...