फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब कार्तिक २१ गते रिलिज हुने

October 6, 2025 at 10:21 AM

काठमाडौं। देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको हो । फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ प्रदर्शन मितिको जानकारी दिँदै दर्शकको सहज पहुँच र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...