काठमाडौं- बडादशैँको पूर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौँ..’ रिलिज भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो गीत रिलिज गरेको हो । राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् । ओएसआरको युट्यूब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन् । भिडियोमा दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगर छन् । उनीहरुले छमछमी साकेला नाचेका छन् । नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...